क्यानडामा छुरा प्रहारः दोस्रो संदिग्धको पनि मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

क्यानडामा छुरा प्रहारः दोस्रो संदिग्धको पनि मृत्यु

ओटाबा। क्यानडामा १० जनाको मृत्यु र १९ जना घाइते हुने गरी भएको छुरा प्रहार गर्ने दोस्रा संदिग्धको मृत्यु भएको छ । उनी प्रहरी नियन्त्रणमा थिए । ३२ वर्षीय माइल्स स्यान्डरसनको  गिरफ्तारपछि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । उनको मृत्युबारे प्रहरीले थप विवरण दिएको छैन् । एक अज्ञात अधिकारीले यसअघि स्यान्डरसनको मृत्यु आत्मघाती चोटका कारण भएको बताएका थिए ।

यसैबीच छुरा प्रहारका घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ । आक्रमणमा मारिएका अधिकांश संदिग्ध आक्रमणकारी जेम्स स्मिथ क्री नेसन आदिवासी समुदायका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);