पहिरोका कारण मध्य महाडी लोकमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

साउन १७ २०८३, सोमबार

पहिरोका कारण मध्य महाडी लोकमार्ग अवरुद्ध

सिन्धुली। सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ अक्करे भिरमा गएराति लेदो माटो सहितको पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ ।  पहिरो हटाउन पहल भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

लोकमार्गमा झरेको पहिरोका कारण देशको पुर्वी भेग तर्फ जाने आउने सवारी साधन पुर्ण रुपमा प्रभावित भएका छन् ।

Leave a Reply