तनहुँमा कर्मचारी बोकेको बस दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

तनहुँमा कर्मचारी बोकेको बस दुर्घटना

तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ बस दुर्घटना भएको छ। करिब ५:५० बजेतिर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४०३२ नम्बरको बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । बसमा करिब १९ जना सवार रहेकोमा १५ जनालाई चोटपटक लागेको छ।

घाइते भएकाहरूको उद्धार गरी दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);