पोर्चुगलमा फेला पर्‍यो युरोपकै सबैभन्दा पुरानो डाइनोसरको अस्थिपञ्जर | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

पोर्चुगलमा फेला पर्‍यो युरोपकै सबैभन्दा पुरानो डाइनोसरको अस्थिपञ्जर

पोर्चुगल। पोर्चुगलको एउटा बगैंचामा फेला परेको अस्थिपन्जर युरोपमा भेटिएको अहिलेसम्मकै सबैभन्दा ठूलो डाइनोसरको भएको बताइएको छ। बीबीसीका अनुसार उक्त कंकाल सन् २०१७ मा पोम्बलको मध्य शहरमा एक व्यक्तिले आफ्नो घर निर्माण गर्ने क्रममा फेला पारेका थिए।  स्पेनिस र पोर्चुगिज जीवाश्मविद्हरूले यस वर्षको अगस्टमा डायनासोरको उत्खनन गरेका थिए । उक्त जीवाश्मको घाँटी र पुच्छर लामो भएको बताइएको छ। उक्त जीवाश्म १५० मिलियन वर्ष पुरानो भएको अनुमान गरिएको छ ।

उक्त कंकालको अहिले अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले अध्ययन गरिरहेको छ।

Leave a Reply