नुवाकोटमा ५ दशमलब ३ म्याग्निच्युडको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

नुवाकोटमा ५ दशमलब ३ म्याग्निच्युडको भूकम्प

 काठमाडौं। नुवाकोटमा भूकम्प गएको छ। शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प  मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौंलगायतका स्थानमा महसुस गरिएको थियो।

Leave a Reply