कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् ।

उनको ग्रान्डीमै उपचार भइरहेको छ। कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);