अर्घाखाँची । अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका वडा नम्बर ४ काे नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन गरिएकाे छ । भूमिकास्थान नगर प्रमुख झविलाल थापाले आइतबार एक समाराेहबीच कार्यालयकाे उद्घाटन गरेका हुन् । नगरपालिकाकाे करिब ६५ लाखकाे लागतमा भवन निर्माण सम्पन्न भएकाे भवनकाे उद्घाटन कार्यक्रम वडाध्यक्ष बाबुराम सुनारकाे अध्यक्षता र शेषकान्त घिमिरेकाे सञ्चालन भएकाे हाे ।
भूमिकास्थान नगरपालिका वडा नम्बर ४ काे कार्यालय उद्घाटन
ताजा समाचार
प्रजातन्त्र दिवस : सम्झना, संघर्ष र समीक्षा
११ घन्टा अघि
एमालेकाे चुनावी घाेषणापत्र सार्वजनिक
१३ घन्टा अघि




