काठमाडौं । उपसभामुख निर्वाचन लगायत विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकले गठबन्धनको तर्फबाट उपसभामुखकी उम्मेदवार बनेकी पुष्पा भुसालको पक्षमा मत जुटाउने विषयमा छलफल भइरहेकाे छ ।
बालुवाटारमा सत्तारुढ गठबन्धन बैठक जारी
ताजा समाचार
महिला टिम काताको पदक भिडन्तमा नेपाल असफल
२८ मिनेट अघि
नेपाली महिला कबड्डी टोलीको पहिलो जित
२९ मिनेट अघि




