काठमाडौं। सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।
आगामी आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा
ताजा समाचार
कुनै पार्टीको पनि बहुुमत नआउने देउवाको जिकिर
३ घन्टा अघि
सुन एक लाख ८६ हजार रुपैयाँमा कारोबार
४ घन्टा अघि
गाजाको एक अस्पतालमा इजरायको हवाई आक्रमण
६ घन्टा अघि