आचारसंहिताभित्रै बसेर प्रचारप्रचार गरेको एमालेको दाबी | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

काठमाडौँ, १३ मंसिर। नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफुले निर्वाचन आयोगको कुनै पनि आचार संहिता उल्लंघन नगरेको बताएको छ। निर्वाचन आयोगले तोकेको आचारसहिंताभित्रै रही आफूले निर्वाचन प्रचारप्रसार गरिरहेको एमालेको दाबी रहेको छ।

एमालेले चुनाव चिह्न वा शीर्ष नेताहरूको तस्वीरसहितको कुनै पनि प्रचार कार्य गर्दा आचारसंहिताको सीमाभित्र रही गर्न मतदाता र समर्थकलाई आग्रह गरेको छ।

निर्वाचन आयोगले एमालेका अध्यक्ष ओलीसँग निर्वाचनको आचार संहिता विपरित गएको भन्दै स्पष्टिकरणको माग गरेको थियो।
विज्ञप्तिमा उल्लेख छः
“आयोग जस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, दायित्वको रुपमा लिनुपर्ने हुन्छ”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);