अजोड इन्स्युरेन्सले नियुक्त गर्‍याे सेयर रजिस्ट्रार  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अजोड इन्स्युरेन्सले नियुक्त गर्‍याे सेयर रजिस्ट्रार 

काठमाडौं।अजोड इन्स्युरेन्सको सेयर रजिस्ट्रारको काम कुमारी क्यापिटलमार्फत हुने भएको छ ।अजोड इन्स्युरेन्सकोे १९ असारमा बसेको सञ्चालक समितिको बैठकले सेयर रजिस्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।

यो सँगै अब अजोडको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्नेलगायतका सम्पूर्ण कार्यहरु अब कुमारी क्यापिटलले गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);