काठमाडौं । सुनको मूल्य आइतबार प्रतितोलामा १०० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार र शनिबार प्रतितोला ९७ हजार २०० रहेको सुनको मूल्य आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य १०० रुपैयाँले वृद्धि
ताजा समाचार
आज सुन मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढ्यो
३ घन्टा अघि
संघीय संसद्का तीन समितिको बैठक आज
४ घन्टा अघि
३ कारोबार दिनपछि शेयर बजार घट्यो
२२ घन्टा अघि
राप्रपाले बिजुली बजारमा प्रदर्शन गर्ने
१ दिन अघि