थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? गंगा चौधरी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०७९, बुधवार

थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? गंगा चौधरी

काठमाडौं। एमाले सांसद गंगा चौधरीले थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? भन्दै प्रश्न गरेकी छन् ।

बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गर्दै यस्तो प्रश्न गरेकी हुन् ।

Leave a Reply

ताजा समाचार