चट्याङ लागेर दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौं। गुल्मी र मकवानपुरमा चट्याङ् लागेर दुई जनाको मृत्यु भएको छ। गुल्मीको इश्मा गाउँपालिका–५ बजाउने डाँडा बस्ने ४० वर्षीया  तारा सार्कीको चट्याङ लागेर सोमबार साँझ मृत्यु भएको हो। आफ्नै बारीमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ लागेर वेहोस भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमार बस्ने ३७ वर्षीया जमुना मायाँ मोक्तानको चट्याङ लागेर सोमबार साँझ मृत्यु भएको छ।

Leave a Reply