कास्की । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गास्थित जय परियारको साननानी दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ बस्ने स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका २४ वर्षीय दिपक गुरूङ लगायत छन् । उनीहरुलाई सोमबार राती पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
पोखरामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
ताजा समाचार
मेरो मौनता आज सम्मका लागि मात्रै हो : रवि लामिछाने
४८ मिनेट अघि
मुस्लिमलाई पुनः मधेशीमा राख्न आयोगलाई आग्रह
१ घन्टा अघि
गृह मन्त्रालय रास्वपाले पाउने ओलीको दाबी
१ घन्टा अघि