लागुऔषधसहित एक युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

लागुऔषधसहित एक युवक पक्राउ

महोत्तरी । महोत्तरीमा प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । सिन्धुली कमलामाई २ का २१ वर्षीय देवेन्द्र कार्कीलाई १४ पत्तामा रहेको २ सय १० पीस लागू औषध नाईट्राभेटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । सम्सीवाट  गौशलातर्फ जाँदै गरेको  प्र २ ह ०७५१ नंको अटोलाई गौशाला समसी सडकस्थित कठधारनजिक चेक जाँच गर्दा कार्कीले बोकेको साइड झोलाबाट उक्त लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । कार्कीमाथि अनुसन्धान गर्न महोत्तरी जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);