तारा एयरको विमान थासाङ–२ मा फेला | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०७९, मंगलबार

तारा एयरको विमान थासाङ–२ मा फेला

काठमाडौं ।  बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए । ‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले न्युज कारखानासँग भने ।  हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।

Leave a Reply