काठमाडौं । बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए । ‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले न्युज कारखानासँग भने । हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।
तारा एयरको विमान थासाङ–२ मा फेला
ताजा समाचार
एमाले केन्द्रीय कमिटी बैठक माघ २९ गते
५२ मिनेट अघि
रेशम चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश
६० मिनेट अघि
निर्वाचन आयोगले उमेश श्रेष्ठको माग पुरा नगर्ने
१ घन्टा अघि