काठमाडौं । विपन्न वर्गका नागरिकका घरमा विधुत मिटर निशुःल्क जडान गरिने भएको छ । विपन्न नागरिकलाई सहुलियत प्रदान गर्न सरकारले यो नीति लिएको हो । विधुत खपत बढाउन महसुल पुनरवलोकनसमेत गरिने भएको छ । सरकारले यसअघि विपन्न वर्गका नागरिकलाई २० युनिटसम्म विधुतको महसुल छुट गरिदिएको छ । ऊर्जामन्त्री पम्फा भुसालले लोक कल्याणकारी राज्यको प्रत्याभूति जनतालाई दिलाउन उक्त नीति लिएको यसअघि बताएकी थिइन् । यस पटक भने सरकारले मिटर जडान निशुल्कसँगै महसुल पनि पुनरवलोकन गर्ने नीति लिने भएको हो ।
विपन्न नागरिकलाई राहत – विधुत मिटर निःशुल्क जडान गरिने
ताजा समाचार
गाजामा युद्धविराम वार्ता ९० प्रतिशत पूरा
१९ घन्टा अघि
बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?
१९ घन्टा अघि
बागमती प्रदेशमा यस वर्ष धानको उत्पादन घट्यो
१९ घन्टा अघि