काठमाडौं । नेकपा माओवादी केन्द्रले हरेक जिल्लाबाट कम्तीमा एक महिला पालिका प्रमुख वा अध्यक्ष पदको उम्मेदवार सिफारिस गर्न सर्कुलर गरेको छ । एउटा पालिकाको कम्तीमा एक वडा अध्यक्षमा महिलालाई सिफारिस गर्न भनेको छ । सर्कुलरअनुसार महिला उम्मेदवार सिफारिस भएको अवस्थामा माओवादी केन्द्रको देशभर ७७ जना महिला नेतृ पालिकाको नेतृत्वमा प्रतिस्पर्धी बन्नेछन् । ७५३ जना महिला वडाध्यक्षमा प्रतिस्पर्धा गर्नेछन् ।
माओवादीबाट पालिका प्रमुख/अध्यक्षमा ७७ र वडाध्यक्षमा ७५३ महिला !
ताजा समाचार
नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ
१४ घन्टा अघि
बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल
१४ घन्टा अघि




