कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठक २ वैशाखमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठक २ वैशाखमा

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आह्वान भएको छ । आगामी वैशाख २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा समिति सदस्यहरू सहभागी हुनेछन् । समिति संयोजक महामन्त्री गगनकुमार थापा हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);