काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आह्वान भएको छ । आगामी वैशाख २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा समिति सदस्यहरू सहभागी हुनेछन् । समिति संयोजक महामन्त्री गगनकुमार थापा हुन् ।
कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठक २ वैशाखमा
ताजा समाचार
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही निरन्तर अग्रता
३० मिनेट अघि




