काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारणी समितिको बैठक एमाले ‘मुख्यालय’मा हुने भएको छ । ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति पतिष्ठान भवनमा भोलि शुक्रबार बैठक हुन लागेको हो । समावेशी र सामूहिक नेतृत्वअनुसार नेतृत्व चल्नु पर्ने डा. बाबुराम भट्टराईको मागमाथि छलफल गर्ने गरी जसपाले बैठक बोलाएको हो । नेतृत्व समावेशी र सामूहिक नेतृत्वविपरित चलिरहेको भन्दै डा. भट्टराईले आलोचना गर्दै आएका छन् ।
जसपाको केन्द्रीय कार्यकारणी समितिको बैठक एमाले ‘मुख्यालय’मा
ताजा समाचार
प्रजातन्त्र दिवस : सम्झना, संघर्ष र समीक्षा
१० घन्टा अघि
एमालेकाे चुनावी घाेषणापत्र सार्वजनिक
१२ घन्टा अघि




