काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको हो । यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
ताजा समाचार
नेपाल र स्वीडेनबीच कार्बन व्यापारसम्बन्धी सम्झौता
२४ घन्टा अघि
भारतीय सेनाध्यक्ष द्विवेदी आज आउँदै
१ दिन अघि