काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताएका छन् । यसका लागि आजैदेखि तयारी थाल्न उनले आग्रह गरेका छन् । उनले एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने नभइ लाखौं मानिसको सहभागीत हुने बताए । शनिवार सूर्यविनायक अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले जनताभन्दा माथि केही नभएको र जनताले दिएको आदेश मान्ने उनले बताए ।
अब हामी जनअदालत चलाउँछौं : ओली
ताजा समाचार
कुनै पार्टीको पनि बहुुमत नआउने देउवाको जिकिर
६ घन्टा अघि
सुन एक लाख ८६ हजार रुपैयाँमा कारोबार
७ घन्टा अघि
गाजाको एक अस्पतालमा इजरायको हवाई आक्रमण
९ घन्टा अघि