काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बर्दिया बाँसगढी नगरपालिका-४ अस्नेरीका २९ वर्षीय वीरबहादुर रोका पक्राउ परेका छन् । बुधबार राति १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मोतीपुरले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।
जबर्जस्ती करणी गरेको आरोपमा रोका पक्राउ
ताजा समाचार
कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेज
५ घन्टा अघि