सेयर बजार राताम्मै, ४० अंकले घट्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

सेयर बजार राताम्मै, ४० अंकले घट्यो नेप्से

nepse

काठमाडौं । साताको पहिलो दिन सेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक ४० अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ । आइतबार एक करोड ६५ हजार सेयर किनबेच भएको छ । बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह धेरै घटेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);