काठमाडौँ । सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने स्थिर छ । सोमबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि त्यही भाउमा निर्धारण भएको छ ।
सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो
ताजा समाचार
उपसभामुखमा रूबीकुमारी ठाकुर निर्वाचित
८ घन्टा अघि
युवामा बढ्दो मानसिक तनाव र समाजको भूमिका
१० घन्टा अघि
संघीय संसदकाे संयुक्त बैठक LIVE
१२ घन्टा अघि




