उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका- ८ स्थित सालघारी सामुदायीक वन उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई ग्यास सिलिन्डर वितरण गरेको छ । सालघारी सामुदायिक वन उपभोक्ता समितिले एक कार्यक्रमकाको आयोजना गरेर आफ्ना उपभोक्ताहरूलाई ग्यास चुलो, सिलिन्डर र सिरक वितरण गरेको हो । समितिले ४३ घर परिवारलाई ग्यास चुलो, सिलिन्डर र १४ घरपरिवारलाई सिरक वितरण गरेको हो ।
उपभोक्तालाई ग्यास सिलिण्डर वितरण
ताजा समाचार
आज पनि बजारबाट २० अर्ब झिक्दै राष्ट्र बैंक
८ घन्टा अघि