काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परिक्षण गराउदा ४ हजार ८ सय ७ र ६ हजार ७८ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार ३० गरि ६८ सय २७ जना नयाँ संक्रमित थप भएका हुन् । २४ घन्टामा ५ हजार ४ सय ३२ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संकमितको संख्या ८९ हजार ९४१ पुगेको छ ।
२४ घन्टामा ६८ सय नंया संक्रमित थपिए
ताजा समाचार
६ आरोपित हिरासतको भित्ता फोरेर भागे, खोजी जारी
५ मिनेट अघि
संघीयता धरमराएसँगै प्रचण्डको चेतावनी |
१ घन्टा अघि
माइतीघरमा व्यवसायीहरुको विरोध प्रदर्शन
१ घन्टा अघि
गृहमन्त्रालय पाउन रविलाई सकस
१ घन्टा अघि