१८,माघ रुकुम । रोजगारीको सिलसिलामा कतार गएका एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको स्यालाखदी ६ पहाडाका २१ वर्षीय गोविन्द वुढाको मृत्यु भएको हो । कामबाट फर्किएर खाना खाई सुतेको बुढा बिहान मृत अवस्थामा फेला परेका थिए । बुवाको मृत्यु भएरपछि आमा अर्कै सँग विवाह गरेर जाँदा घरायसी समस्याका कारण बुढा गत असारमा रोजगारीको लागि कतार गएको स्थानीय हरि परियारले जानकारी दिए । उनको शव ेपाल ल्याउने तयारी भैरहेको छ ।
कतारमा एक रुकुमेलीको मृत्यु
ताजा समाचार
एलपी ग्यास आयात नियमित, बजारमा किन भयाे अभाव ?
३२ मिनेट अघि
लाेकतन्त्र, प्रमाणित डेटा र संस्थागत पारदर्शिता
१६ घन्टा अघि




