यस्ताे छ आजकाे सुनचाँदीकाे बजार भाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

यस्ताे छ आजकाे सुनचाँदीकाे बजार भाउ

today gold rate in enepal

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले  मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।  तेजावी सुनको मूल्य तोलाको ९२ हजार १०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार  छापावाल सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा  कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);