एसिया कप फुटबल छनौट : नेपाल फिलिपिन्ससँग भिड्दै(लाईभ) | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

काठमाण्डौँ, २८ कार्तिक । एसिया कप फुटबलको छनौटमा नेपालले आफ्नो पाँचौँ खेल फिलिपिन्ससँग एन्फा कम्लेक्स सातदोबाटोमा खेलिरहेको छ ।

खेलअघि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले विगतका कमजोरीलाई सुधार गर्दै प्रतियोगितामा जित हासिल गर्ने लक्ष्य लिएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);