राष्ट्रिय सभाको बैठक ३ माघमा | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

राष्ट्रिय सभाको बैठक ३ माघमा

काठमाडौं । राष्ट्रिय सभाको बैठक आउँदो ३ माघमा बस्ने भएको छ । संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर ३ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी दिएको हो । २७ पुसमा बस्ने तय भएको बैठकलाई विशेष कारण देखाएर स्थगित गर्दै ३ माघमा बस्ने जानकारी दिइएको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);