एकसाथ २६ एसएसपीकाे सरुवा, काे-कहाँ पुगे ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

एकसाथ २६ एसएसपीकाे सरुवा, काे-कहाँ पुगे ?

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)काे एकसाथ सरुवा गरेका छन् । जसअनुसार उमेशराज जोशी उपत्यका ट्राफिक प्रहरी कार्यालयमामा आएका छन् । उनी यसअघि अपराध अनुसन्धान विभागमा थिए ।

चन्द्रकुवेर खापुङ अपराध अनुसन्धान विभाग पुगेका छन् । भीमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);