राष्ट्रिय सभा निर्वाचन :प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको मनोनय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

राष्ट्रिय सभा निर्वाचन :प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको मनोनय

विराटनगर । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पाले मनोनयन दर्ता गरेका छन् । उनीहरूले मंगलबार बिहान राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका हुन् । 

आगामी १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।  
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);