काठमाडौं । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । बन्दसत्रको चौथो दिनको बैठक सुरु भएको छ । महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ । मंगलबार नै छलफल सकिने बताइए पनि बुधबार दिनभरि लाग्ने भएको छ । त्यसैले माओवादी महाधिवेशन दुई दिन पर सर्ने नेताहरूले बताउन थालेका छन् ।
माओवादी महाधिवेशन : बन्दसत्रको चौथो दिनको बैठक सुरु
ताजा समाचार
३ कारोबार दिनपछि शेयर बजार घट्यो
३ घन्टा अघि
राप्रपा सांसद दीपक बोहराको निधन
८ घन्टा अघि