काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको मतगणना तीन हजार नजिक पुगेको छ । राति साढे १ बजेसम्म २९६३ मत गणना सम्पन्न भएको छ । २४ मत बदर भएको गणनामा शेरबहादुर देउवाले १७८८ मत प्राप्त गरेका छन् । शेखर कोइरालाले ११५१ मत प्राप्त गरेका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनाको यो नतिजामा शेखर देउवाभन्दा ६३७ मतले पछाडि परेका छन् ।
मत गणना तीन हजार नजिक : शेखर ६३७ मतले पछाडि परे, देउवाले पाए १७८८ मत
ताजा समाचार
Compression Lined Swimwear & Premium Beachwear
२ घन्टा अघि




