काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले ४५० मतको अग्रता लिएका छन् । २२ सय मत गनिसक्दा देउवाले प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई साढे चार समय मतले पछाडि पारेका हुन् । देउवाको १३०३ मत रहेको छ भने कोइरालाले ८५३ मत प्राप्त गरेका छन् ।