शेखर कोइराला तीन सय मतले पछाडि | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

शेखर कोइराला तीन सय मतले पछाडि

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । प्रारम्भिक मतमै अगाडि रहेका देउवाले प्रतिद्वन्द्वी डा शेखर कोइरालासँग निरन्तर अग्रता बढाउँदै लगेका हुन् । शेखर देउवासँग २९९ मतले पछाडि परेका छन् । १८००  मतगणना देउवाले १०४० मत पाएका छन् भने शेखरले ७४१ मत प्राप्त गरेका छन् ।

Leave a Reply