काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन स्थल राष्ट्रिय सभा गृहमा सभापतिका लागि उम्मेदवारी दिएका शेखर कोइरालाले पुनः भाेट माग्न थालेका छन् ।
उनलेे मतदान स्थलमा भोट हाल्न लाईनमा बसेका महाधिवेशन प्रतिनिधिहरू लाई भेटेर आफुलाइ मतदान गर्न आग्रह गरेका छन् ।
पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवारहरू कसैले पनि बहुमत ल्याउन नसक्दा अहिले सभापति चयनका लागि पुनः मतदान भै रहेको छ ।
महाधिवेशन प्रतिनिधिलाई लाइनमा पुगेर भोट माग्दै कोइराला
ताजा समाचार
तत्काल कुनै पार्टीसँग एकीकरण हुँदैन, झलनाथ खनाल
३ घन्टा अघि
अध्यादेश फेस गर्न कांग्रेस र एमालेले लगाए ह्वीप
४ घन्टा अघि
नेप्से ३० अंकले घट्यो, सबै सूचक राताम्मे
४ घन्टा अघि