महाधिवेशन प्रतिनिधिलाई लाइनमा  पुगेर भोट माग्दै कोइराला | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

महाधिवेशन प्रतिनिधिलाई लाइनमा  पुगेर भोट माग्दै कोइराला

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन स्थल राष्ट्रिय सभा गृहमा सभापतिका लागि उम्मेदवारी दिएका शेखर कोइरालाले पुनः भाेट माग्न थालेका छन् ।
उनलेे मतदान स्थलमा भोट हाल्न लाईनमा बसेका महाधिवेशन प्रतिनिधिहरू लाई भेटेर आफुलाइ मतदान गर्न आग्रह गरेका छन् ।
पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवारहरू कसैले पनि बहुमत ल्याउन नसक्दा अहिले सभापति चयनका लागि पुनः मतदान भै रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);