काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान भइरहेको राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतपत्र सकिएर मतदान रोकिएको छ । मतदानस्थलमा राखिएको मतपत्र सकिएपछि अहिले महाधिवेशन प्रतिनिधिहरु मतपत्रको प्रतीक्षामा लाइनमा बसिरहेका छन् । राष्ट्रियसभागृहमा मतपत्र नभएर मतदान रोकिएको विहानदेखि यो तेस्रो पटक हो ।
मतपत्र सकिएर मतदान रोकियो
ताजा समाचार
आज चैते दशैँ पर्व मनाइँदै
२१ घन्टा अघि
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
२२ घन्टा अघि