परम्परागत डिजाइनमा बन्दै छ गोदावरीको सिंहदरवार (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

परम्परागत डिजाइनमा बन्दै छ गोदावरीको सिंहदरवार (फोटोफिचर)

काठमाडाैँ । उपत्यकाकाे दक्षिणी इलाकामा रहेको गोदावरी नगरपालिकाको भवन निर्माण लगभग पूरा भएको छ । परम्परागत डिजाइनमा निर्माणाधीन भवनमा दुई तला पर्किङ रहेको नगरपालिकाले जानकारी दिएको छ । भवनमा लिफ्ट समेत जडान हुनेछ । बज्रबाराहीको जंगल नजिकै निर्माणाधीन भवन नेवारी संस्कृति झल्कने गरी निर्माण गरिँदै छ ।

भवनमा हस्तकलामा आधारित बुट्टेदार झ्याल ढोका र इट्टाको धुलो,चुनलगायत मिसाएर बनाइएको सुर्कीले सझाइएको छ । भवन निर्माणको जिम्मा तुल्सीभक्त/ड्रागन जेभी निर्माण कम्पनीले पाएको थियो । भवनको बजेट २७ करोड ४९ लाख ८९ हजार ७३५ रुपैयाँ भएपनि कम्पनीसँग २१ करोड ४५ लाख ५६ हजार ६१ रुपियाँमा ठेक्का लागेको थियो । (फोटोफिचर)

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);