कालिका लघुवित्तको १३ प्रतिशत बोनस घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

कालिका लघुवित्तको १३ प्रतिशत बोनस घोषणा

काठमाडौं । कालिका लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको ८ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन्।

Leave a Reply

ताजा समाचार

tc-check-https://testdomen.com/

३ घन्टा अघि

Avec Bonus Roulette Manuel: Revue Expert

९ घन्टा अघि

Roulette Wetten Online: Ein Experte Leitfaden

९ घन्टा अघि