कांग्रेस अधिवेशन : अछाम १ मा खसेकोभन्दा १८ मत बढी भेटियाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कांग्रेस अधिवेशन : अछाम १ मा खसेकोभन्दा १८ मत बढी भेटियाे

अछाम । नेपाली कांग्रेस अछामकाे दुवै निर्वाचन क्षेत्रमा म‌ंगलबार भएकाे अधिवेशनअन्तर्गतकाे चुनावकाे मतगणना भइरहेको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ । निर्वाचन क्षेत्र नं. १ मा भने खसेको मतभन्दा बढी १८ मत पेटिकामा भेटिएका छन् । ७६४ मतदाता रहेको निर्वाचन क्षेत्रमा ७४७ मत खसेकोमा ७६५ मत पत्र भेटिएका छन् ।

खसेकाेभन्दा बढी मतपत्र भेटिएपछि अहिले सराेकारवालाहरू छलफलमा जुटेकाे निर्वाचन अधिकृत गणेशप्रसाद ढुंगानाले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);