काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुगेका छन् । सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न लु पुगेका हुन् । यसअघि लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।
ओलीलाई भेट्न अमेरिकी सहायकमन्त्री सिंहदरवारमा
ताजा समाचार
सिंहदरबार पूर्वी गेट अगाडि ढल फुट्यो, सरकार बेखबर
२५ मिनेट अघि
नेपालले एकदिवसीय एसीसी प्रिमियर कप आयोजना गर्ने
४४ मिनेट अघि