निर्वाचन सम्बन्धि कानुन पास गर्न नेता नेपालको जोड | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

निर्वाचन सम्बन्धि कानुन पास गर्न नेता नेपालको जोड

१० माघ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधन विधेयकलाई थाँती राखेर निर्वाचनसम्बन्धी कानुन पास गरिनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा नेता नेपालले संसदमा पेस भएको संविधान संशोधन विधेयकलाई थाँती राखेर निर्वाचनसम्बन्धी कानुन पास गरी निर्वाचन आयोगलाई बुझाउन पर्ने बताउनुभयो ।

उहाँले आगामी माघ ७ गते तीनै तहको निर्वाचन गराएर नयाँ जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गरेपछि मात्रै संविधान कार्यान्वयन हुनसक्ने धारणा राख्नुभयो ।

नेता नेपालले संविधान संशोधन मधेसी आम जनताको माग नभएको जिकिर गर्दै संशोधनलाई विफल पार्ने एक तिहाइ सांसदको संख्या विपक्षीसँग सुरक्षित रहेको दाबी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);