प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल नियुक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वकीय सचिवमा रमेश मल्ललाई नियुक्त गरेका छन् । मल्ल अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् ।

माओवादीको स्थायी समितिको मंगलबारको बैठकले प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सहइञ्चार्जको जिम्मेवारी दिएपछि मल्ललाई नियुक्त गरिएको हो । 

Leave a Reply