राष्ट्रपति भेट्न ओली शीतल निवासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

राष्ट्रपति भेट्न ओली शीतल निवासमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका छन् ।आइतबार दिउँसो ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा पुगेका हुन् ।

चाडपर्व सकिएलगत्तै ओली राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार शीतल निवासमा पुगेका हुन् । ओली र राष्ट्रपतिबीचको भेटवार्तालाई पुष्टि गर्दैै ओलीका सहयोगी रामशरण बजगाईंले न्युज कारखानासँग भने, ‘राष्ट्रपति र अध्यक्षज्यूबीच समसामयिक विषयमा कुराकानी भएको छ ।’ 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);