कुनै दलको चुनावी मुद्दा बनेन संविधान संशोधन | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेससहित मधेसवादी दलले संविधान संशोधनलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन्। संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन आवश्यक रहेको ठहर कांग्रेससहितका दलको रहेको छ।

तर बाम गठबन्धन भने संविधान संशोधनको विरुद्धमा देखिएको छ। गठबन्धनको घोषणापत्रमा संविधान संशोधन राष्ट्रहितको विपरीत राष्ट्रिय एकतालाई कमजोर पार्ने खालको रहेको छ। सविधान संशोधनको माग गर्दै मधेसमा लामो आन्दोलन भए पनि संशोधन हुन सकेको छैन। – नेपाल समाचारपत्रबाट

ताजा समाचार